गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ : जोखिम नियन्त्रण कोषमा ४० करोड २७ लाख जम्मा कोभिड–१९ : जोखिम नियन्त्रण कोषमा ४० करोड २७ लाख जम्मा हेल्थ आवाज बुधबार, २०७६ चैत्र १९ गते, १३:५४ मा प्रकाशित कैलाली–सुदूरपश्चिम सरकारले खडा गरेको कोभिड–१९ जोखिम नियन्त्रण, रोकथाम तथा व्यवस्थापन कोषमा ४० करोड २७ लाख १६ हजार पाँच सय ५१ रुपैयाँ जम्मा भएको छ । कोषमा प्रदेश सरकारको ४० करोड समेत गरी हाल सम्म उक्त रकम जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले जानकारी दिएका छन् । मन्त्री बोहराले फेसबुक पेजबाट लाइभ दिदै कोषमा हालसम्म जम्मा भएको रकमबारे जानकारी दिएका हुन् । उनका अनुसार कोराना जोखिम नियन्त्रण कोषमा सिद्धार्थ बैंक लिमिटेडले १० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले ५/५ लाख रकम सहयोग गरेको छ । यस्तै कोषमा धनगढीका आठ जनाले पनि १६ हजार पाँच सय ५१ रुपँैया जम्मा गरेको मन्त्री बोहराले बताएका छन् । उनका अनुसार केही बैँक तथा वित्तिय संस्थाले समेत सहयोग घोषणा गरेका छन् । घोषित रकम प्राप्त भए खातामा ४० करोड ४२ लाख बढी रकम जम्मा हुने उनले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन