गृहपृष्ठ ∕ अन्य ∕ १३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ १३ लाख भन्दा बढी संक्रमितले जिते कोरोना विरुद्धको लडाइ हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख २६ गते, १२:५५ मा प्रकाशित काठमाडौँ – विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९लाई जितेर १३ लाख भन्दा बढी संक्रमित घर फर्किन सफल भएका छन्। ‘वोर्ल्ड मिटर’ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार विहानसम्म १३ लाख ४४ हजार २ सय ७८ संक्रमित घर फर्किएका हुन्। यसको साथै विश्वभर गरेर हालसम्म ३९ लाख १७ हजार ९ सय ९९ व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। जसमध्ये २ लाख ७० हजार ७ सय ४० जनाले ज्यान गुमाएका छन्। चीनबाट सुरु भएको कोरोना संक्रमणबाट हाल विश्व प्रभावित छ। हाल चीनमा भने नयाँ केस न्युन मात्रामा देखिएको छ। सबैभन्दा बढी अमेरिका कोरोनाको चपेटामा परेको छ। जहाँ १२ लाख ९२ हजार ८ सय ५० व्यक्ति संक्रमित छन्। जसमध्ये २ लाख १७ हजार २ सय ५१ निको भएका छन्। ज्यान गुमाउने संक्रमितको संख्या मात्रै ७६ हजार ९ सय ३८ पुगेको छ। सबैभन्दा बढी कोरोनाबाट मृत्यु भएको देश पहिलो अमेरिका बनेको छ। दोश्रो युरोपमा रहेको बेलायत र तेश्रो इटाली रहेको छ। बेलायतमा ३० हजार ६ सय १५ को मृत्यु भएको छ भने इटालीमा २९ हजार ९ सय ५८ले ज्यान गुमाएका छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त