गृहपृष्ठ ∕ अन्य ∕ भारतमा १ लाखभन्दा बढीमा कोरोना संक्रमण भारतमा १ लाखभन्दा बढीमा कोरोना संक्रमण हेल्थ आवाज मंगलबार, २०७७ जेठ ६ गते, १३:३६ मा प्रकाशित काठमाडौँ – छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। मंगलबारसम्मको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या १ लाख १ हजार १३९ पुगेको हो । भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिए बमोजिम पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको ४ हजार ९ सय ७० केस थपिएको छ। त्यस्तै, मृत्यु हुने संक्रमितको संख्या ३ हजार १ सय ६३ पुगेको छ। भारतको महाराष्ट्रमा र तमिलनाडूमा बढी कोरोनाले प्रभाव पारेको छ। विश्वभर गरेर हाल ४८ लाख ९५ हजार ३६ मानिस संक्रमित छन्। जसमध्ये १९ लाख ९ हजार ४ सय ६५ जना संक्रमित निको भएका छन् भने ३२ लाख १ सय ९८ संक्रमितको मृत्यु भएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी