गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली हेल्थ आवाज बुधबार, २०७७ जेठ ७ गते, १९:१७ मा प्रकाशित धनगढी-भारतका विभिन्न क्षेत्रबाट नेपाली मजदुर गौरीफन्टा नाकामा पुगेका छन् । पलियामा अलपत्र परेका उनीहरु अहिले गौरीफन्टा नाकामा स्वदेश फिर्ताको अनुमतिका लागि पर्खिरहका छन् । प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरेर उनीहरुलाई सम्बन्धित स्थानीय तहमै पठाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । ‘झण्डै पाँच सय जना दशगजामा पुगिसकेका छन् । स्थानीय प्रशासनले कैलालीमै सबैको व्यवस्थापन गर्न सक्दैन् । केही स्थानीय तहले मात्रै बस पठाउने कुरा गरेका छन् । हामी बसको पर्खाइमा छौ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले भने । उनले गाडी पठाएका स्थानीय तहका वासिन्दालाई आज नै पठाउने तयारी भइरहेको र अन्य स्थानीय तहसँगसमेत समन्वय भइरहेको बताए । उनकाअनुसार अहिले पनि सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम जारी नै रहेको छ । प्रदेश सरकारले ¥यापिड टेस्टका लागि किट नदिएपछि उनीहरुको ज्वरो मात्रै परीक्षण भइरहेको समेत स्थानीय प्रशासनले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय TFN ट्रेण्डिङ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछु : प्रधानमन्त्री देउवा अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा ‘ब्रेक’ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी सुदूरपश्चिम प्रदेशमा विशेषज्ञ चिकित्सक भर्नाको लागि अझै तयार भएन पाठ्यक्रम ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए