गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली ज्वरोमात्रै नापेर भित्र्याइदैंछ गौरीफन्टा नाकाबाट ५ सय बढी नेपाली हेल्थ आवाज बुधबार, २०७७ जेठ ७ गते, १९:१७ मा प्रकाशित धनगढी-भारतका विभिन्न क्षेत्रबाट नेपाली मजदुर गौरीफन्टा नाकामा पुगेका छन् । पलियामा अलपत्र परेका उनीहरु अहिले गौरीफन्टा नाकामा स्वदेश फिर्ताको अनुमतिका लागि पर्खिरहका छन् । प्रदेश र स्थानीय सरकारले बसको व्यवस्था गरेर उनीहरुलाई सम्बन्धित स्थानीय तहमै पठाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ । ‘झण्डै पाँच सय जना दशगजामा पुगिसकेका छन् । स्थानीय प्रशासनले कैलालीमै सबैको व्यवस्थापन गर्न सक्दैन् । केही स्थानीय तहले मात्रै बस पठाउने कुरा गरेका छन् । हामी बसको पर्खाइमा छौ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले भने । उनले गाडी पठाएका स्थानीय तहका वासिन्दालाई आज नै पठाउने तयारी भइरहेको र अन्य स्थानीय तहसँगसमेत समन्वय भइरहेको बताए । उनकाअनुसार अहिले पनि सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम जारी नै रहेको छ । प्रदेश सरकारले ¥यापिड टेस्टका लागि किट नदिएपछि उनीहरुको ज्वरो मात्रै परीक्षण भइरहेको समेत स्थानीय प्रशासनले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट