गृहपृष्ठ ∕ अन्य ∕ पछिल्लो २४ घण्टामा कोरोनाको केस ह्वात्तै बढेको डब्लूएचओको दाबी पछिल्लो २४ घण्टामा कोरोनाको केस ह्वात्तै बढेको डब्लूएचओको दाबी हेल्थ आवाज बिहीबार, २०७७ जेठ ८ गते, २१:३२ मा प्रकाशित फाइल फोटो डब्लूएचओका महानिर्देशक टेडरोज अधानम–घ्रिबियससले पछिल्लो २४ घण्टामा कोरोना महामारीका सबैभन्दा बढी केस देखा परेको बताएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १० लाख ६० हजार नयाँ केसहरु देखा परेको बताउँदै उनले यो कोरोनाका सुरुवातदेखि हालसम्म देखिएको सबैभन्दा ठूलो संख्या रहेको बताए । जेनेभास्थित डब्लूएचओ कार्यलयमा ब्रिफिङ्ग गर्ने क्रममा घ्रिबियससले प्राप्त उक्त रिपोर्टमध्ये झण्डै दुई तिहाई केसहरु केवल चार राष्ट्रको रहेको बताएका छन् । ब्रिफिङ्गकै सन्दर्भमा उनले भने; ‘हामीले अझै यस महामारीको सामना गर्नुपर्नेछ ।’ पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखा परेको चार राष्ट्रहरु संयक्त राज्य अमेरिका, रसिया, ब्राजिल र भारत रहेको डब्लूएचओका सरुवा तथा महामारी रोग विशेषज्ञ मारिया भान करखोभले बताइन् । रिपोर्टिङको क्रममा केही बिन्दुहरुमा ढिलाइ हुनसक्ने भएकाले संक्रमित अझ बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता