गृहपृष्ठ ∕ अन्य ∕ पछिल्लो २४ घण्टामा कोरोनाको केस ह्वात्तै बढेको डब्लूएचओको दाबी पछिल्लो २४ घण्टामा कोरोनाको केस ह्वात्तै बढेको डब्लूएचओको दाबी हेल्थ आवाज बिहीबार, २०७७ जेठ ८ गते, २१:३२ मा प्रकाशित फाइल फोटो डब्लूएचओका महानिर्देशक टेडरोज अधानम–घ्रिबियससले पछिल्लो २४ घण्टामा कोरोना महामारीका सबैभन्दा बढी केस देखा परेको बताएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १० लाख ६० हजार नयाँ केसहरु देखा परेको बताउँदै उनले यो कोरोनाका सुरुवातदेखि हालसम्म देखिएको सबैभन्दा ठूलो संख्या रहेको बताए । जेनेभास्थित डब्लूएचओ कार्यलयमा ब्रिफिङ्ग गर्ने क्रममा घ्रिबियससले प्राप्त उक्त रिपोर्टमध्ये झण्डै दुई तिहाई केसहरु केवल चार राष्ट्रको रहेको बताएका छन् । ब्रिफिङ्गकै सन्दर्भमा उनले भने; ‘हामीले अझै यस महामारीको सामना गर्नुपर्नेछ ।’ पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखा परेको चार राष्ट्रहरु संयक्त राज्य अमेरिका, रसिया, ब्राजिल र भारत रहेको डब्लूएचओका सरुवा तथा महामारी रोग विशेषज्ञ मारिया भान करखोभले बताइन् । रिपोर्टिङको क्रममा केही बिन्दुहरुमा ढिलाइ हुनसक्ने भएकाले संक्रमित अझ बढ्न सक्ने अनुमान गरिएको छ । एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५… नेपालको बाढी विपद्मा बंगलादेशको साथ, नुवाकोटपछि रसुवामा राहत वितरण गर्ने भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार ५५५ सहयोग बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने नेपालसहित ११ राष्ट्रको प्रतिबद्धता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् भोटेकोशीका बाढी प्रभावितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार ५५५ सहयोग