गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको क्रिमसन अस्पताल ५ दिन देखि बन्द लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको क्रिमसन अस्पताल ५ दिन देखि बन्द बीपी गौतम आईतबार, २०७७ जेठ ११ गते, १२:१७ मा प्रकाशित बुटवल – तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पताल ५ दिनयता बन्द छ । लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको अस्पताल कोरोना बिरामीको संक्रमण पुष्टि भएसँगै बन्द भएको हो । यहाँ उपचारको लागि जेठ १ गते भर्ना भएका गुल्मी मदानेका ४१ वर्षका एक व्यक्तिमा ५ गते कोरोना पुष्टि भएको थियो । उनलाई ७ गते मृत घोषणा गरिएको थियो । प्रदेश सरकारले अस्पताल शील गरेसँगै बिरामीसँग नजिक रहेर काम गरेकासहित २९ जनाको स्वाव परीक्षण गरिएको थियो । तर, उनीहरु सबैको कोरोना नतिजा नेगेटिभ आएको छ । तैपनि उनीहरु सबै अस्पतालभित्र छन् । अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले स्वास्थ्य निर्देशनालयको निर्देशनअनुसार अस्पताल शील रहेको बताए । उनले स्वास्थ्यकर्मी समेत आइसोलेशनमा रहेको बताए । निर्देशनालयले नभन्दासम्म आफूहरुले केहि गर्न नसक्ने उनको भनाइ छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला