गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको क्रिमसन अस्पताल ५ दिन देखि बन्द लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको क्रिमसन अस्पताल ५ दिन देखि बन्द बीपी गौतम आईतबार, २०७७ जेठ ११ गते, १२:१७ मा प्रकाशित बुटवल – तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पताल ५ दिनयता बन्द छ । लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको अस्पताल कोरोना बिरामीको संक्रमण पुष्टि भएसँगै बन्द भएको हो । यहाँ उपचारको लागि जेठ १ गते भर्ना भएका गुल्मी मदानेका ४१ वर्षका एक व्यक्तिमा ५ गते कोरोना पुष्टि भएको थियो । उनलाई ७ गते मृत घोषणा गरिएको थियो । प्रदेश सरकारले अस्पताल शील गरेसँगै बिरामीसँग नजिक रहेर काम गरेकासहित २९ जनाको स्वाव परीक्षण गरिएको थियो । तर, उनीहरु सबैको कोरोना नतिजा नेगेटिभ आएको छ । तैपनि उनीहरु सबै अस्पतालभित्र छन् । अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले स्वास्थ्य निर्देशनालयको निर्देशनअनुसार अस्पताल शील रहेको बताए । उनले स्वास्थ्यकर्मी समेत आइसोलेशनमा रहेको बताए । निर्देशनालयले नभन्दासम्म आफूहरुले केहि गर्न नसक्ने उनको भनाइ छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो TFN ट्रेण्डिङ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल डा. लैला लामाको सल्लाह : जाडोमा छालालाई फ्रुसो हुनबाट कसरी जोगाउने नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल डा. लैला लामाको सल्लाह : जाडोमा छालालाई फ्रुसो हुनबाट कसरी जोगाउने नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार