गृहपृष्ठ ∕ समाचार ∕ हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी हातपात गर्नेमाथि कारवाहीको माग गर्दै चिकित्सकले बाँधे हातमा कालोपट्टी हेल्थ आवाज बिहीबार, २०७७ जेठ १५ गते, ११:०७ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) का बेला फ्रन्टलाइनमा रहेर उपचार खटिरहेका चिकित्सकमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सकहरुले सेवा अवरुद्ध पारेका छन् । बिहीबार उनीहरुले हातमा कालोपट्टी बाँधेर सेवा अवरुद्ध पारेका हुन् । नेपाल मेडिकल कलेजका चिकित्सक डा. रमेश सिंहले फ्रन्टलाइनमा रहेर यस्तो बेलामा पनि जीवनको प्रवाह नगरी बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि कारवाही माग गर्दै चिकित्सकहरुले सेवामा अवरुद्ध पारेको बताए । ‘उपचारमा संलग्न चिकित्सकलाई नै हातपात गर्ने घटना निन्दनीय छ,’ उनले भने, ‘अहिले नेपाल मेडिकल कलेजका सबै चिकित्सकहरु कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन् । काम गरेका छैनन् ।’ बुधबार विहान श्वासप्रश्वासको समस्या भएपछि आरुबारीकी ५७ वर्षीया महिलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारका क्रममा नै उनको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि कारणबारे जानकारी दिइरहँदा मृतकका आफन्तले डा. श्रीकुमार श्रेष्ठ र डा. राकेश सिंहमाथि हातपात गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा