गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन आयुर्वेद चिकित्सकको टोली आइसोलेसनमा हेल्थ आवाज मंगलबार, २०७७ जेठ २७ गते, १४:२३ मा प्रकाशित कपिलवस्तु – कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमितमा प्रतिरोधात्मक क्षमता वृद्धि गराउन दुर्गा देबि प्रा.बिस्थित आइसोलेसनमा पुगेका छन्। मंगलबार आयुर्वेद चिकित्सक डा .बिजय भुर्तेलको नेतृत्वमा उक्त टोली आइसोलेसनमा पुगेको हो। सो टोलीले कोरोना पुष्टि भएका संक्रमित र पिसिआर परीक्षण रिपोर्टको प्रतिक्षा गरिरहेकाहरुमा मनोबल बढाउनुको साथै प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधीहरु गुडुचि चुर्ण, त्रिकटु चुर्ण, आमलकी चुर्ण अस्वगन्धा चुर्ण वितरण गरेका छन्। उक्त आइसोलेसनमा जम्मा २१ जना उपचाररत छन्। त्रासमय बनेको उक्त आइसोलेनमा तनाब ब्यबस्थापन तथा रोग प्रतिरोधात्म्क औषधी पाएपछि संक्रमित र संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले खुशी प्रकट गरे। सो आइसोलोसन विठुवा आयुर्वेद औषधालयले दैनिक नियमितरूपमा विहान योग अभ्यास गराउँदै आएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ४ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ५ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ६ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ७ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब