गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ विदेशबाट आएका बाबुको नेगेटिभ, शिशुमा स¥यो संक्रमण विदेशबाट आएका बाबुको नेगेटिभ, शिशुमा स¥यो संक्रमण हेल्थ आवाज शनिबार, २०७७ असार ६ गते, १६:१३ मा प्रकाशित पोखरा–मादी गाउँपालिका वडा नं. ९ मा शनिबार २ संक्रमित फेला परे । तीमध्ये एक १९ महिने बालिका छिन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अर्का संक्रमित ४१ वर्षीय पुरुष छन् । ती बालिकाको कुनै ट्राभल हिस्ट्री छैन । उनका बुबा २२ दिनअघि भारतबाट फर्किएका थिए । उनका बाबुको रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले जानकारी दिए । शिशुका बुवा गाउँ आएपछि सिधै क्वारेन्टाइनमा बसेका थिए । अध्यक्ष श्यामका अनुसार एक पटक बालिकालाई खानेकुरा दिन ती पुरुष गएको थाहा पाएपछि परिवारकै कोरोना परीक्षण गरिएको थियो । परीक्षणमा शिशुबाहेक उनको परीवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा अहिले १९ जना छन् । ११ जना परीक्षण नतिजा नेगेटिभ आएपछि घर फर्केका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु धेरै पढिएका १ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ४ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ५ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ६ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ७ गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू TFN ट्रेण्डिङ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’ मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ५० हजार बढीको जागिर छाडेर वडा अध्यक्षको उम्मेदवार बनेका ‘फिजियोथेरापिष्ट’ मानसिक स्वास्थ्यका विषयमा सर्वोच्चको फैसला कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन