गृहपृष्ठ ∕ अन्य ∕ स्मार्ट एमआरआइबाट बच्चामा हुने क्यान्सर पत्ता लाग्ने बेलायती अनुसन्धानकर्ताको दावी स्मार्ट एमआरआइबाट बच्चामा हुने क्यान्सर पत्ता लाग्ने बेलायती अनुसन्धानकर्ताको दावी हेल्थ आवाज मंगलबार, २०७७ असार १६ गते, ०८:०४ मा प्रकाशित काठमाडौँ – मुटु रोगबाट पिडित विरामीको उपचारमा प्रयोग हुने स्मार्ट एमआरआइ स्क्यानबाट बच्चामा क्यान्सर छ वा छैन पत्ता लगाउन सकिने बेलायती अनुसन्धानकर्ताहरुको दावी छ। बेलायतस्थित क्यान्सर अनुसन्धान इन्सिच्युटका अनुसन्धनकर्ताहरुले गएको सोमबार नयाँ अध्ययनबाट क्यान्सर खतरनाक छ वा छैन र लक्षित उपचार विधि कसरी काम गर्छ भन्ने कुराको प्राम्भिक सङ्केत स्क्यानले दिने जनाएको हो। उक्त अनुसन्धनकर्ताहरुले गैर-इन्वेसिव स्क्यानिङ्ग प्रविधिबाट बच्चामा न्यूरोब्लास्टोमाको खतरनाक रुप बारे जानकारी दिने उल्लेख गरेका हुन्। न्यूरोब्लास्टोमा बच्चामा हुने एक प्रकारको ट्युमर हो। ‘टी वन म्यापिङ्ग’को नामबाट चिनिने एमआरआइ रोग प्रविधिले बाल्यकालको क्यान्सरको बायोलोजीको महत्वपूर्ण जानकारी दिन सक्ने अनुसन्धानकर्ताहरुको मत छ। यसको साथै क्यान्सरको सम्भावित लक्षित उपचार कस्तो प्रकारको हुनु पर्ने भन्ने बारे शुरुवाती चेतावनी दिने उनीहरुको भनाई छ। टिश्यूका सेलुलर मेक-अपलाई बुज्नको लागि ‘टी वन म्यापिङ्ग स्क्यान सेलको भित्र पानीको अणु माइक्रोस्कोपिक स्तरमा कस्तो खालको प्रतिक्रिया गर्ने गर्छ त्यसलाई मापन गर्छ। मुटु रोगमा हृदय पेशी टिश्यूमा हुने क्षतिको अनुमान गर्न यसको प्रयोग हुन्छ। अनुसन्धानकर्ताका अनुसार जागरूकता र सतर्कताले क्यान्सरको विरामीलाई बचाउन सकिन्छ। क्यान्सर विरामीले आफ्नो खान-पानमा ध्यान दिनु आवश्यक छ। यसबाट पिडित विरामीले धेरैभन्दा धेरै तरल पदार्थ सेवन गर्नु पर्दछ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ६ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने