गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरधाम प्रवेश गरे १४ दिन क्वारेन्टाइन अनिवार्य जनकपुरधाम प्रवेश गरे १४ दिन क्वारेन्टाइन अनिवार्य हेल्थ आवाज बिहीबार, २०७७ असार १८ गते, ०८:१५ मा प्रकाशित जनकपुर – कोरोना भाइरसको संक्रमण बढी रहेको समय अब जनकपुरधाममा समेत प्रवेश गरेपछि अनिर्वाय रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । कोरोना संक्रमणलाई रोक्ने उद्देश्यले जिल्लाभन्दा बाहिरबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिन स्थानिय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रालयले गरेको निर्णय अनुसार अब जनकपुरधाम प्रवेश गरेमा १४ दिन स्थानिय तहको क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नु पर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । कोरोना संक्रमितको संख्या बढिरहेका सयम यस जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उनले बताए।कोरोनाको बढदो संक्रमणलाई मध्यनजर गर्दै गृहले जनकपुरधाम सहित बढि जनघनत्व भएका शहर तथा जिल्ला सदरमुकामहरुमा आवतजावत गर्दा अनिवार्य रुपमा १४ दिन स्थानीय तहका क्वारेन्टाइन अथवा होम क्वारेन्टाइन बस्ने व्यवस्था भएपछि मात्र आगमनको अनुमति दिनेगरी व्यस्था मिलाउन गृह मन्त्रालयले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी समेत रहेका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ