गृहपृष्ठ ∕ प्रदेश २ ∕ पर्साका बिन्दवासनी गाँउपालिका उपमेयरद्वारा १ सय १० पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण पर्साका बिन्दवासनी गाँउपालिका उपमेयरद्वारा १ सय १० पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण हेल्थ आवाज शुक्रबार, २०७७ असार १९ गते, १७:४४ मा प्रकाशित जनकपुर – कोरोना भाइरसको जोखिममा फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारलाई गाउँपालिकाका उपमेयरले स्वास्थ्य समाग्री बितरण गरेकोे छ । कोभिड १९ बाट बच्न भन्दै विन्दवासनी गाँउपालिकाले जिल्लामा कार्यरत १ सय १० जना पत्रकारलाई शुक्रबार स्वास्थ्य सुरक्षा सामाग्री वितरण हो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज एक कार्यक्रमका बिच उपमेयर किरण देवी गुप्ताले सो समाग्री हस्तान्तरण गरेकी हुन । सामग्री वितरण गर्दै उनले भनिन कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ योग के हो ? यसका प्रकार र फाइदा ६ औषधि मुल्य नीति सुझाव समितिको प्रतिवेदनले औषधिको हाहाकार हुन्छः व्यवसायी ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने