गृहपृष्ठ ∕ अन्य ∕ संक्रमितको मृत्युदर कम नगेरेको भन्दै हाइड्रोक्सीक्लोरोक्वीन औषधी माथि डब्ल्यूएचओले लगायो रोक संक्रमितको मृत्युदर कम नगेरेको भन्दै हाइड्रोक्सीक्लोरोक्वीन औषधी माथि डब्ल्यूएचओले लगायो रोक हेल्थ आवाज आईतबार, २०७७ असार २१ गते, ११:११ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाइड्रोक्सीक्लोरोक्वीन औषधीको परीक्षण रोकेको छ। संगठनले कोभिड-१९ संक्रमितलाई एकैपटक दिने मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीन र एचआईभीको औषधिले संक्रमितको मृत्युदरलाई कम गर्न असफल रहेको कारण बताउँदै रोक लगाएको हो। संगठनले भन्यो, ‘एकैदिनमा पहिलोपटक विश्वभर २ लाख भन्दा बढी कोरोना विरामी पुग्दा संगठनलाई झट्का लागेको थियो। संक्रमितको मृत्यु डरको कम हुने गति निकै न्यून छ वा सो औषधिबाट काम नै भएको छ। संयुक्त राष्ट्र एजेन्सीका अनुसार परीक्षणको अन्तर्राष्ट्रीय संचालन समितिको सिफारिसमा सो फैसला लिएको हो। उक्त औषधी रोक्ने फैसलाले अन्य अध्ययनलाई प्रभावित नपार्ने एजेन्सीले प्रष्ट पारेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख