२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसंक्रमितको मृत्युदर कम नगेरेको भन्दै हाइड्रोक्सीक्लोरोक्वीन औषधी माथि डब्ल्यूएचओले लगायो रोक

संक्रमितको मृत्युदर कम नगेरेको भन्दै हाइड्रोक्सीक्लोरोक्वीन औषधी माथि डब्ल्यूएचओले लगायो रोक


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाइड्रोक्सीक्लोरोक्वीन औषधीको परीक्षण रोकेको छ। संगठनले कोभिड-१९ संक्रमितलाई एकैपटक दिने मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वीन र एचआईभीको औषधिले संक्रमितको मृत्युदरलाई कम गर्न असफल रहेको कारण बताउँदै रोक लगाएको हो।

संगठनले भन्यो, ‘एकैदिनमा पहिलोपटक विश्वभर २ लाख भन्दा बढी कोरोना विरामी पुग्दा संगठनलाई झट्का लागेको थियो। संक्रमितको मृत्यु डरको कम हुने गति निकै न्यून छ वा सो औषधिबाट काम नै भएको छ।

संयुक्त राष्ट्र एजेन्सीका अनुसार परीक्षणको अन्तर्राष्ट्रीय संचालन समितिको सिफारिसमा सो फैसला लिएको हो। उक्त औषधी रोक्ने फैसलाले अन्य अध्ययनलाई प्रभावित नपार्ने एजेन्सीले प्रष्ट पारेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ