गृहपृष्ठ ∕ अन्य ∕ कोरोना अति प्रभावित १० राष्ट्रको सूचीमा भारत तेश्रो स्थानमा कोरोना अति प्रभावित १० राष्ट्रको सूचीमा भारत तेश्रो स्थानमा हेल्थ आवाज बुधबार, २०७७ असार २४ गते, ०८:१७ मा प्रकाशित भारत विश्वको सबैभन्दा कोरोना प्रभावित १० देशको सूचीमा तेश्रो नम्बरमा परेको छ । पछिल्लो विवरण अनुसार कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ५३ पुगेको छ। देशव्यापी रुपमा कायम गरिएको लकडाउन खुलेसँगै यहाँको संक्रमित र मृत्युदरको संख्यामा वृद्धि आएको हो । हालसम्म भारतमा ७ लाख ४३ हजार भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । जसमध्ये ४ लाख भन्दा बढी संक्रमित संक्रमण मुक्त भएका छन् । रिउटर्सले जनाए अनुसार पछिल्लो ३ महिनायता भारतमा संक्रमणदर एवम् मृत्युदरको संख्यामा तीव्र वृद्धि भइरहेको छ । यसको मुख्य कारण जिविका सहज पार्नको निम्ति खोलिएको लकडाउन रहेको विज्ञहरुले जनाएका छन् । विश्वमा सबैभन्दा बढी कोरोनाको मारमा परेको राष्ट्र अमेरिका हो । जहाँ ३० लाख ९७ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट १३ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । चीनबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड-१९बाट विश्वभर गरेर हाल १ करोड १८ लाख ४९ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। जसमध्ये ५ लाख ४६ हजार ६ सय १ जना संक्रमितले ज्यान गुमाएका छन् । भने ६ लाख ८४ हजार भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा TFN ट्रेण्डिङ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* फिट रहने जोशको एक गल्तिले २९ वर्षीय युवकको काटियो हात नाइजेरियामा मङ्कीपक्सबाट पहिलो मृत्यु बेलायत : कोभिड संक्रमितको नयाँ रेकर्ड, प्रत्येक १६ मध्ये एक जना संक्रमित १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान