गृहपृष्ठ ∕ अन्य ∕ कोरोना अति प्रभावित १० राष्ट्रको सूचीमा भारत तेश्रो स्थानमा कोरोना अति प्रभावित १० राष्ट्रको सूचीमा भारत तेश्रो स्थानमा हेल्थ आवाज बुधबार, २०७७ असार २४ गते, ०८:१७ मा प्रकाशित भारत विश्वको सबैभन्दा कोरोना प्रभावित १० देशको सूचीमा तेश्रो नम्बरमा परेको छ । पछिल्लो विवरण अनुसार कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ५३ पुगेको छ। देशव्यापी रुपमा कायम गरिएको लकडाउन खुलेसँगै यहाँको संक्रमित र मृत्युदरको संख्यामा वृद्धि आएको हो । हालसम्म भारतमा ७ लाख ४३ हजार भन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । जसमध्ये ४ लाख भन्दा बढी संक्रमित संक्रमण मुक्त भएका छन् । रिउटर्सले जनाए अनुसार पछिल्लो ३ महिनायता भारतमा संक्रमणदर एवम् मृत्युदरको संख्यामा तीव्र वृद्धि भइरहेको छ । यसको मुख्य कारण जिविका सहज पार्नको निम्ति खोलिएको लकडाउन रहेको विज्ञहरुले जनाएका छन् । विश्वमा सबैभन्दा बढी कोरोनाको मारमा परेको राष्ट्र अमेरिका हो । जहाँ ३० लाख ९७ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । अमेरिकामा कोरोनाबाट १३ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । चीनबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड-१९बाट विश्वभर गरेर हाल १ करोड १८ लाख ४९ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। जसमध्ये ५ लाख ४६ हजार ६ सय १ जना संक्रमितले ज्यान गुमाएका छन् । भने ६ लाख ८४ हजार भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट