गृहपृष्ठ ∕ अन्य ∕ रोकिएन कोभिड-१९ प्रकोप : मृतकको संख्या साढे पाँच लाख नजिक रोकिएन कोभिड-१९ प्रकोप : मृतकको संख्या साढे पाँच लाख नजिक हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १७:३६ मा प्रकाशित कोरोना संक्रमण केस झन् दिनप्रतिदिन बढ्दै गएको छ । विश्वभर कोभिड-१९ को महामारी फैलिएको ६ महिनाको अवधिमा हालसम्म संक्रमितको संख्याले १ करोड २१ लाख पार गरिसकेको छ । हालसम्म रोकथामका कुनै पनि औषधि पत्ता नलागेका कारण यसको संक्रमण संसारभर द्रुत एवम् निरन्तर रुपमा फैलिने क्रम यथावत् नै रहेको हो । यस्तै, कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै साढे ५ लाख रहेको छ । जसमध्ये एक तिहाई जनसंख्या संयुक्त राष्ट्र अमेरिकाबाटै रहेको छ । अमेरिकापछि ब्राजिल कोरोना संक्रमणबाट अति प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको छ । यसैगरी आफ्ना पछिल्लो रेकर्डलाई उछिन्दै भारत कोरोनाबाट अति प्रभावित राष्ट्रको चौथो स्थानबाट तेस्रो स्थानमा उक्लेको छ । यससँगै कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेको संख्या भने साढे ६० लाख पुगेको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा