गृहपृष्ठ ∕ अन्य ∕ रोकिएन कोभिड-१९ प्रकोप : मृतकको संख्या साढे पाँच लाख नजिक रोकिएन कोभिड-१९ प्रकोप : मृतकको संख्या साढे पाँच लाख नजिक हेल्थ आवाज बिहीबार, २०७७ असार २५ गते, १७:३६ मा प्रकाशित कोरोना संक्रमण केस झन् दिनप्रतिदिन बढ्दै गएको छ । विश्वभर कोभिड-१९ को महामारी फैलिएको ६ महिनाको अवधिमा हालसम्म संक्रमितको संख्याले १ करोड २१ लाख पार गरिसकेको छ । हालसम्म रोकथामका कुनै पनि औषधि पत्ता नलागेका कारण यसको संक्रमण संसारभर द्रुत एवम् निरन्तर रुपमा फैलिने क्रम यथावत् नै रहेको हो । यस्तै, कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै साढे ५ लाख रहेको छ । जसमध्ये एक तिहाई जनसंख्या संयुक्त राष्ट्र अमेरिकाबाटै रहेको छ । अमेरिकापछि ब्राजिल कोरोना संक्रमणबाट अति प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको छ । यसैगरी आफ्ना पछिल्लो रेकर्डलाई उछिन्दै भारत कोरोनाबाट अति प्रभावित राष्ट्रको चौथो स्थानबाट तेस्रो स्थानमा उक्लेको छ । यससँगै कोरोना संक्रमणबाट मुक्त भएर घर फर्कनेको संख्या भने साढे ६० लाख पुगेको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा