गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्य संरचनामा फार्मेसी जनशक्ति व्यवस्थापन गर्न माग स्वास्थ्य संरचनामा फार्मेसी जनशक्ति व्यवस्थापन गर्न माग हेल्थ आवाज बिहीबार, २०७७ साउन १ गते, १२:४७ मा प्रकाशित जनकपुरधाम—नेपाल फर्मास्युटीकल एशोसिएसनले स्वास्थ्य क्षेत्रको दरबन्दीमा फार्मेसी जनशक्तिलाई समेटन माग गरेको छ । औषधीको उचित व्यवस्थापन फर्मासिष्टहरुले मात्र गर्न सक्ने भन्दै एशोसिएसनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै नयाँ संरचनामा फार्मेसी जनशक्तिलाई समेटन माग गरेका हुन् । फर्मा क्लब वीरगंजका अध्यक्ष देवानन्द साहको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापनपत्र बुझदैं मुख्यमन्त्री राउतले फर्मासिष्टहरुको मागलाई यथोचित सम्बोधन गर्ने बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा यसरी बुझौं योगको महत्व जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कसरी छुटकारा पाउने कुलतबाट ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी