गृहपृष्ठ ∕ अन्य ∕ कोरोना बुलेटिन : संक्रमितको संख्या १ करोड ४१ लाख पुग्यो, मृतकको संख्या ६ लाख करिब कोरोना बुलेटिन : संक्रमितको संख्या १ करोड ४१ लाख पुग्यो, मृतकको संख्या ६ लाख करिब हेल्थ आवाज आईतबार, २०७७ साउन ४ गते, ०८:१० मा प्रकाशित विश्व महामारी कोरोना भाइरसको प्रकोप निरन्तर बढिरहेको छ । कोरोनाबाट २ तिहाई युरोपका देशहरु सबैभन्दा बढी प्रभावित छन्। सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र हो अमेरिका । अमेरिकास्थित जोन हपकिन्स यूनिभर्सिटीको विज्ञान एवम इन्जिनियरिङ्ग केन्द्रद्वारा सङ्कलित तथ्यांकबाट आइतबार बिहानसम्ममा ५ लाख ९८ हजार ९८ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, संक्रमितको संख्या मात्रै १ करोड ४१ लाख २६ हजार भन्दा बढी रहेको छ। जसमध्ये ७९ लाख ३१ ह्जार ४ सय ८६ जना उपचार पछि निको भएका छन्। अमेरिकामा सबैभन्दा बढी मृत्यु अमेरिकामा कोरोनाबाट सर्वाधिक मानिस संक्रमित भएका छन्। जहाँ संक्रमितको संख्या ३६ लाख पुगेको छ। शक्तिशाली मानिने अमेरिकामा १ लाख ३९ ह्जार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। त्यस्तै, संक्रमण मुक्त हुनेको संख्या ११ लाख पुगेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं… डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला