गृहपृष्ठ ∕ अन्य ∕ कोरोना बुलेटिन : संक्रमितको संख्या १ करोड ४१ लाख पुग्यो, मृतकको संख्या ६ लाख करिब कोरोना बुलेटिन : संक्रमितको संख्या १ करोड ४१ लाख पुग्यो, मृतकको संख्या ६ लाख करिब हेल्थ आवाज आईतबार, २०७७ साउन ४ गते, ०८:१० मा प्रकाशित विश्व महामारी कोरोना भाइरसको प्रकोप निरन्तर बढिरहेको छ । कोरोनाबाट २ तिहाई युरोपका देशहरु सबैभन्दा बढी प्रभावित छन्। सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र हो अमेरिका । अमेरिकास्थित जोन हपकिन्स यूनिभर्सिटीको विज्ञान एवम इन्जिनियरिङ्ग केन्द्रद्वारा सङ्कलित तथ्यांकबाट आइतबार बिहानसम्ममा ५ लाख ९८ हजार ९८ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, संक्रमितको संख्या मात्रै १ करोड ४१ लाख २६ हजार भन्दा बढी रहेको छ। जसमध्ये ७९ लाख ३१ ह्जार ४ सय ८६ जना उपचार पछि निको भएका छन्। अमेरिकामा सबैभन्दा बढी मृत्यु अमेरिकामा कोरोनाबाट सर्वाधिक मानिस संक्रमित भएका छन्। जहाँ संक्रमितको संख्या ३६ लाख पुगेको छ। शक्तिशाली मानिने अमेरिकामा १ लाख ३९ ह्जार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। त्यस्तै, संक्रमण मुक्त हुनेको संख्या ११ लाख पुगेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा