गृहपृष्ठ ∕ अन्य ∕ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना केस देखियो : डब्लूएचओ हेल्थ आवाज आईतबार, २०७७ साउन ४ गते, ११:०६ मा प्रकाशित पछिल्लो २४ घण्टाको अवधिमा मात्रै संसारभर गरेर २ लाख ५९ हजार ८ सय ३४८ नयाँ कोभिड १९ का केस देखा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाए अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दखिएको केस हालसम्मकै सबैभन्दा धेरै केस हो । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४० लाख भन्दा बढी पुगेको छ । यस वृद्धिद्धरले डब्लूएचओमा फेरि पनि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि शुक्रबारका दिन देखिएको २ लाख ३७ हजार ७ सय ४३ को रेकर्डलाई तोड्दै यसले नयाँ रेकर्ड कायम गरेको हो । शनिबार जारी भएको रिपार्ट अनुसार तथ्यांकमा कोरोना संक्रमणका कारण २४ घण्टामा ज्यान गुमाउनेको संख्या भने ७ हजार ३ सय ६० रहेको छ । यस्तै, हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ९३ हजार ८७ पुगेको छ । यसरी विश्वव्यापी रुपमा महामारी फैलिनु पछाडिको मुख्य कारणलाई भने विज्ञहरुले लक्षण बिना देखिएको संक्रमणलाई मान्दै आएका छन् । उनीहरुका अनुसार लक्षणबिना नै संक्रमितको शरीरबाट प्रसारण हुने कोरोनाका घातक एवम् खतरापुर्ण पक्ष हो । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा Kalpana Craft ट्रेण्डिङ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न मोबाइल प्रेमले निम्त्याउन सक्ने १० समस्या टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न मोबाइल प्रेमले निम्त्याउन सक्ने १० समस्या टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं