गृहपृष्ठ ∕ अन्य ∕ अर्को वर्षको सुरुवात अघि कोरोना विरुद्धको खोप बन्ने आश छैन : डब्ल्यूएचओ अर्को वर्षको सुरुवात अघि कोरोना विरुद्धको खोप बन्ने आश छैन : डब्ल्यूएचओ हेल्थ आवाज बिहीबार, २०७७ साउन ८ गते, ०९:१३ मा प्रकाशित विश्व स्वास्थ्य संगठनले २०२१ सम्म कोरोना विरुद्धको पहिलो खोप बन्ने आश नभएको बताएको छ । संगठनका अनुसार यदि अनुसन्धानबाट खोपमा सफलता मिल्यो भने पनि अर्को वर्षको सुरुवात भन्दा अघि आश गर्न सकिदैन । ‘खोप बन्न ढिला नै किन नहोस तर खोप भने सुरक्षा दिने खालकै हुनुपर्छ, ‘संगठनका कार्यकारी निर्देशक माइक रेयानले भने। कोरोना भाइरसबाट हालसम्म १ करोड ५२ लाख ३५ हजार २ सय भन्दा बढी मानिस संक्रमित छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म ६ लाख २३ हजार ५ सय ७६ मानिसले कोरोनाका कारण ज्यान गुमाए । भने ९१ लाख ९९ हजार ६ सय भन्दा बढी संक्रमित ठिक भएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं