गृहपृष्ठ ∕ अन्य ∕ बढ्दो संक्रमितका कारण अमेरिकामा फ्लोरिडा सम्मेलन रद्द बढ्दो संक्रमितका कारण अमेरिकामा फ्लोरिडा सम्मेलन रद्द हेल्थ आवाज शुक्रबार, २०७७ साउन ९ गते, १८:४८ मा प्रकाशित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा सम्मेलनलाई खारेज गरेका छन् । आम सर्वसाधारणले औधी रुचाउने फ्लोरिडा सम्मेलन पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको कारण खारेज गरिएको हो । जसमा मुख्य रुपमा संक्रमित वृद्धि हुनेमा राज्यको दक्षिण एवम् पश्चिम भु-भाग रहेको छ । त्यहाँका राष्ट्रिय तथ्यांक अनुसार बिहिबारसम्म यहाँ कुल कोरोना संक्रमितको संख्याले ४० लाख पार गरेको छ । यसै तथ्यांकलाई मध्यनजर गरी अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडा सम्मेलनलाई खारेज गरेका हुन् । यसै विषयमा बोल्दै दि ट्रप क्याम्पेन ले; सम्मेलनमा हजारौं व्यक्तिको उपस्थित हुने र, कयौं व्यक्तिहरु त्यहाँ उपस्थित हुन तयार समेत गर्दै हुनसक्ने अनुमान लगाउदै उक्त विषयमा पुर्नविचार गरी सम्मेलन रद्द गरेको बताएका छन् । कोरोना महामारीका कारण अमेरीका अति प्रभावित भएको पहिलो स्थानको राष्ट्र हो । कुल ४१ लाख ६९ हजार ९ सय ९१ संक्रमित भएको यस देशमा संक्रमणकै कारण झण्डै डेढ लाख व्यक्तिले ज्यान गुमाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने