गृहपृष्ठ ∕ अन्य ∕ बढ्दो संक्रमितका कारण अमेरिकामा फ्लोरिडा सम्मेलन रद्द बढ्दो संक्रमितका कारण अमेरिकामा फ्लोरिडा सम्मेलन रद्द हेल्थ आवाज शुक्रबार, २०७७ साउन ९ गते, १८:४८ मा प्रकाशित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा सम्मेलनलाई खारेज गरेका छन् । आम सर्वसाधारणले औधी रुचाउने फ्लोरिडा सम्मेलन पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको कारण खारेज गरिएको हो । जसमा मुख्य रुपमा संक्रमित वृद्धि हुनेमा राज्यको दक्षिण एवम् पश्चिम भु-भाग रहेको छ । त्यहाँका राष्ट्रिय तथ्यांक अनुसार बिहिबारसम्म यहाँ कुल कोरोना संक्रमितको संख्याले ४० लाख पार गरेको छ । यसै तथ्यांकलाई मध्यनजर गरी अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडा सम्मेलनलाई खारेज गरेका हुन् । यसै विषयमा बोल्दै दि ट्रप क्याम्पेन ले; सम्मेलनमा हजारौं व्यक्तिको उपस्थित हुने र, कयौं व्यक्तिहरु त्यहाँ उपस्थित हुन तयार समेत गर्दै हुनसक्ने अनुमान लगाउदै उक्त विषयमा पुर्नविचार गरी सम्मेलन रद्द गरेको बताएका छन् । कोरोना महामारीका कारण अमेरीका अति प्रभावित भएको पहिलो स्थानको राष्ट्र हो । कुल ४१ लाख ६९ हजार ९ सय ९१ संक्रमित भएको यस देशमा संक्रमणकै कारण झण्डै डेढ लाख व्यक्तिले ज्यान गुमाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बाल रोग उपचार सेवा विस्तार धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ?