गृहपृष्ठ ∕ अन्य ∕ कोरोना महामारी एउटा ठुलो लहर हो, मौसमी रोग नठानौ : डब्ल्यूएचओ कोरोना महामारी एउटा ठुलो लहर हो, मौसमी रोग नठानौ : डब्ल्यूएचओ हेल्थ आवाज बुधबार, २०७७ साउन १४ गते, १४:११ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारी कुनै ‘मौसमी रोग’ नभएर एक ठुलो लहर भएको जनाएको छ। विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गेरेट ह्यारिसले कोरोना भाइरसको प्रशारणमा उठेको प्रश्नको जवाफ दिँदै भनिन्, ‘मानिस कोरोनालाई मौसमी रोग मानिरहेका छन्। तर कोरोना नयाँ भाइरस हो यो इन्फ्लुएन्जा जस्तो हैन जुन खास मौसममा लाग्छ। नयाँ कोरोनाको फरक खालको हर्कत छ।’ मार्गेरेट ह्यारिसले जेनेभामा आयोजित एक सम्मेलनको क्रममा भनिन्, ‘ठुलो भिडभाड र समारोहहरुमा कोरोना सुस्त गतिमा फैलिरहेको छ। यसलाई रोक्नुको साथै संचेत हुनु जरुरी छ। महामारी एक ठुलो लहर बन्न गैरहेको छ जसको ग्राफ बढ्ने-घट्ने भैरहन्छ।’ फ्लूको भ्याक्सिन लगाउने सल्लाह – ‘मार्गेरेट ह्यारिसका अनुसार कोरोना भाइरस हरेक मौसममा सक्रिय रहन्छ। दक्षिणी गोलार्धमा कोरोनाको साथै मौसमी इन्फ्लुएन्जाको केस बढ्नु एक संयोग मात्र हो। संगठनको यसमा लगातार ध्यान केन्द्रित छ। हालसम्म प्रयोगशालामा आएको स्म्यापलमा फ्लुको धेरै केस भने आएको छैन। यदि तपाईलाई श्वाससँग जोडिएको रोग भएमा संक्रमण हुँदा अवस्था झनै नाजुक हुनसक्छ। यस्तोमा हामी फ्लु विरुद्ध खोप लगाउन आग्रह गर्छौं।’ -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… धेरै पढिएका १ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति २ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ