गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ ६ स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि जिल्ला अस्पताल बन्द ६ स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएपछि जिल्ला अस्पताल बन्द हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १२:०३ मा प्रकाशित बुटवल—स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पतालका अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । आइतबार मात्रै अस्पतालका नर्सिङ कर्मचारी, ल्याबका कर्मचारी, एक्सरे र ओपिडीमा काम गर्ने कर्मचारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि सेवाहरु बन्द गर्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जनाकारी दिए । अस्पताल व्यवस्थापन र आन्तरिक बैठकबाट संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब परीक्षण रिपोर्ट नआएसम्मका लागि सेवाहरु बन्द गरिएको उनले बताए । अस्पतालमा इमर्जेन्सी सेवा भने संचालन हुनेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ जति ओमिक्रोन फैलिन्छ त्यति नयाँ खतरनाक भेरियन्ट आउने सम्भावना बढ्छ : डब्लुएचओ दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, नर्ससहित ५ जनाको मृत्यु अब मुसाले विपदमा मानव जीवन बचाउने, अफ्रिकाका तालिम हुँदै