गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रामगोपालपुरको स्वास्थ्य चौकी सिल स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रामगोपालपुरको स्वास्थ्य चौकी सिल सुत्केरी र अत्यावश्यक सेवा प्रवाह नरोकिने हेल्थ आवाज सोमवार, २०७७ साउन २६ गते, १९:५८ मा प्रकाशित जनकपुर – स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्राथामिक स्वास्थ्य केन्द्रलाई सिल गरिएको छ । स्वास्थ्य चौकीमा प्राविधिकतर्फ कार्यरत रहेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीलाई सोमबार देखि सिल गरिएको हो । नगर स्वास्थ्य संयोजक अच्छेलाल दासका अनुसार स्वास्थ्य चौकीलाई पूर्ण रुपमा सिल गरिएको बताए । स्वास्थ्य चौकीलाई शिल गरिएपनि प्रसुती सेवा लगायतका आकस्मिक सेवा भने सुचारु रहने संयोजक दासले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र कुमार झाले दिएको जानकारी अनुसार आज महोत्तरीमा तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । जलेश्वर नगरपालिकाकी दुई महिला र रामगोपालपुर नगरपालिकाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता झाले बताए । महोत्तरीमा संक्रमित हुनेमा ५८ महिला सहित ९ सय ८ पुरुष गरी ९ सय ६६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले महोत्तरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’