गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो हेल्थ आवाज बिहिवार, २०७७ भदौ ११ गते, १६:३४ मा प्रकाशित जनकपुर – धनुषाको बटेश्वर गाउँपालिकाले जारी गरेको निषेधज्ञा भदौ ११ गते मध्यरातिदेखि भदौ १७ गते मध्यरातिसम्म पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । भदौ ११ गतेदेखि अत्यावश्यक स्वास्थ्य सेवा र एम्वुलेन्स सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने बटेश्वर गाउँपालिका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताए । निषेधाज्ञाको अवधिमा गाउँपालिकामा लाग्ने सानाठूला सम्पूर्ण हाटबजार पूर्णरूपमा बन्द गर्ने गराउने साथै खाद्यान्नका पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म खोल्न दिने निर्णय भएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले बताए । गाउँपालिका अन्तर्गत रहेका सैलुन, पान पसल र होटल पूर्णरुपमा बन्द रहने जारी विज्ञप्तिमा उल्लेख छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ७ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह TFN ट्रेण्डिङ सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली बारामा मास्क नलगाए सय रुपैयाँ जरिवाना डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव चेम्बर अफ कमर्स स्थापना दिवसको अवसरमा खुला रक्तदान डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी