गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि गौतम वुद्ध मुटु अस्पताल बन्द स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि गौतम वुद्ध मुटु अस्पताल बन्द हेल्थ आवाज आईतबार, २०७७ भदौ १४ गते, १०:५० मा प्रकाशित बुटवल—अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बन्द गरिएको छ । अस्पतलालले शनिबार सूचना जारी गर्दै अस्पतालमा कार्यरत सबैको पिसिआर गर्नुपर्ने र अस्पतालसमेत निर्मुलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना नभएसम्मका लागि बन्द भएको जनाएको छ । अस्पतालबाट नियमित रुपमा हुने डायलाइसिस, सीटी स्क्यान र फार्मेसी सेवाबाहेकका सबै सेवा अर्को अनिश्चितकालका लागि स्थगित गरिएको हो । यसअघि पनि मुटु अस्पतालमै कार्यरत ३ जनामा संक्रमण पुष्टि भएपछि २४ घण्टाका लागि सेवा बन्द गरेको थियो । पछिल्लो समय संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको संख्या खुलाएको छैन् । तर, सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित TFN ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र