गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्या १७ पुग्यो रुपन्देहीमा मृत्यु हुने संक्रमितको संख्या १७ पुग्यो डी. आर. बन्जाडे सोमबार, २०७७ भदौ २९ गते, २०:१० मा प्रकाशित बुटवल – रुपन्देहीमा हालसम्म १७ जना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा सोमबार दिउँसो थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १७ पुगेको हो । जिल्लाको सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको दिउसो साढे २ बजे मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा आएर पीसीआर जाँच गराएकी उनमा ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको थियो। उनी अस्पताल आउँदा ज्वरोले सिकिस्त रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाकारी दिए । यसअघि सोमबार विहान कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । सक्रिय संक्रमित धेरै रहेको रुपन्देहीमा पछिल्लो समय संक्रमितहरु हुनेहरुको सख्या भने घट्दै गएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन