२०८३ मंसिर ७, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी संघको विरोध प्रदर्शन

व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी संघको विरोध प्रदर्शन


काठमाडौं– सौन्दर्य कला व्यवसायी संघले व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको छ ।  चैत ११ बाट लकडाउन सुरु भएसँगै पूर्ण भएको बन्द भएका व्यवसाय खोल्न पाउनुपर्ने मागसहित मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

करिव ६ महिनाको बन्दाबन्दीको अवस्थामा सौन्दर्य कला व्यवसायतर्फ सरकारले कुनै चासो नदेखाएपछि मागसहित विरोधमा उत्रिएको सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन् ।

विरोधमा व्युटिपार्लर, सैलुन व्यवसायीहरुले सहभागिता जनाएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ