गृहपृष्ठ ∕ अन्य ∕ व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी संघको विरोध प्रदर्शन व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी संघको विरोध प्रदर्शन हेल्थ आवाज मंगलबार, २०७७ भदौ ३० गते, १६:४१ मा प्रकाशित काठमाडौं– सौन्दर्य कला व्यवसायी संघले व्यवसाय सुरु गर्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको छ । चैत ११ बाट लकडाउन सुरु भएसँगै पूर्ण भएको बन्द भएका व्यवसाय खोल्न पाउनुपर्ने मागसहित मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । करिव ६ महिनाको बन्दाबन्दीको अवस्थामा सौन्दर्य कला व्यवसायतर्फ सरकारले कुनै चासो नदेखाएपछि मागसहित विरोधमा उत्रिएको सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन् । विरोधमा व्युटिपार्लर, सैलुन व्यवसायीहरुले सहभागिता जनाएका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा… बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद… सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११… बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह भोटेकोशी बाढीबाट घाइतेलाई साहारा फिजियोथेरापी हस्पिटलले १५ दिन निःशुल्क सेवा… धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह