गृहपृष्ठ ∕ अन्य ∕ लक्षणविहिन संक्रमितको एन्टीबडीमा छिटै ह्रास आउने : अध्ययन लक्षणविहिन संक्रमितको एन्टीबडीमा छिटै ह्रास आउने : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ कात्तिक १२ गते, १४:५८ मा प्रकाशित कोरोना संक्रमणको लक्षण देखिएको संक्रमितहरुको तुलनामा लक्षणरहित कोरोना भाइरस पिडितमा एन्टीबडी छिटो सकिने बेलायतको एक अध्ययनले देखाएको छ। इम्पेरियल कलेज लन्डन र बाजार अनुसन्धान फर्म इप्सोस मोरीद्वारा गरिएको अध्ययनको निस्कर्षबाट एन्टीबडीको हानि ७५ भन्दा बढी आयु वर्गको तुलनामा १८-२४ वर्षको व्यक्तिमा कम रहेको पत्ता लागेको छ। कमीशन र इम्पीरियलद्वारा मंगलबार प्रकाशित गरिएको अनुसन्धानमा संक्रमणपछि कोभिड-१९ प्रति मानिसको प्रतिरक्षा प्रतिक्रिया दर्शाएको छ। कुल मिलाएर मध्ये-जुन र सेप्टेम्बरको अन्त्यकोबीच इंग्ल्याण्डमा हजारौं मानिसको नमूनाको एक चौथाईभन्दा बढी भाइरस एन्टीबढीको प्रसारमा गिरावट पाइएको थियो। एक जुनियर स्वास्थ्यमन्त्री जेम्स बेथेलनेले यस अनुसन्धानको एक महत्वपूर्ण भाग बताउँदै भने, ‘हामी समयको साथै कोभिड-१९ एन्टीबडीको प्रकृति बुझ्न मद्दत मिलेको छ।’ तर वैज्ञानिकहरुले भने चेतावनी दिँदै भने, ‘भाइरसलाई लिएर मानिसलाई दिर्घकालिनरुपमा एन्टीबडीको प्रतिक्रियाबारे धेरै कुरामा अज्ञात छ। इम्पीरियल स्कूल अफ पब्लिक हेल्थका पोलइलियट (Paul Elliott) ले भने, ‘इम्यूनिटी एन्टीबडिजको स्तर कुन स्तरमा छ वा प्रतिरक्षा कति समयसम्म चल्ने गर्छ भन्ने बारे अझै स्पष्ट छैन।’ यस अध्ययनमा ३ लाख ६५ हजार वयस्क सहभागी थिए। २० जुन देखि २८ सेप्टेम्बरको बीच कोरोना भाइरस एन्टीबडिजको लागि घरमा ती राउण्ड फिंगर प्रिन्ट टेस्ट गराइसकेका थिए। सो परिणामबाट एन्टीबडीबाट मानिसको संख्या लगभग ३ महिनाको अवधिमा २६.५ प्रतिशत कम भएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ७ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत डा. गोविन्द केसीसँग वार्ताका लागि उच्च अधिकारी धनगढीमा