गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा एकैदिन १ लाखभन्दा बढी संक्रमित अस्पताल भर्ना अमेरिकामा एकैदिन १ लाखभन्दा बढी संक्रमित अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७७ पुस १० गते, १५:३० मा प्रकाशित साङ्केतिक तस्बिर विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९१ लाखभन्दा बढी पुगेको छ। मृत्यु हुने संक्रमितको संख्या मात्रै साढे १७ लाखको हाराहारीमा छ। यसैबीच सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिकामा कोरोना विरुद्ध खोप अभियान सुरु भएतापनि अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा अत्याधिक वृद्धि भैरहेको छ। सीएनएनको अनुसार पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ४ सय भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन्। एकैदिनमा अत्याधिक कोरोना विरामी भर्ना भएको यो पहिलो रेकर्ड हो। २२ दिन यता देखि लगातार अमेरिकी अस्पतालमा एक लाखको संख्यामा संक्रमित भर्ना भैरहेको जानकारी छ। यसको एकदिन अघि मात्रै १ लाख १७ हजार संक्रमितलाई अमेरिकी अस्पतालले भर्ना लिएको थियो। सबैभन्दा बढी क्याल्फोर्नियाको अवस्था खराब छ। यहाँ अस्पतालमा बिरामीलाई राख्नको लागे ‘मेकसिफ्ट वार्ड’ बनिरहेको छ। क्रिसमसमा यूरोपीय देशहरु मध्ये इटली सबैभन्दा बढी उत्साहित हुने देश हो । किनभने भेटिकन सिटी हुनुका कारण इसाई धर्मालम्बुपूरा लाभ लिने गर्छन। तर यसपटक सबै फिक्का भएको छ। सरकारले आवतजावत र भिडभाडमा प्रतिबन्ध लगाएसँगै यहाँका बजारहरु सुनसान छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए