गृहपृष्ठ ∕ अन्य ∕ डब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’ डब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’ हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, ११:२१ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड—१९ संसारमा आउने अन्तिम महामारी नभएको जनाएको छ । जलवायु परिवर्तन र पशु कल्याणसँग जोडिएका सवालहरु पूरा नहुन्जेल मानव स्वास्थ्यमा सुधार नआउने दावी उसले गरेको छ । डब्लूएचओका प्रमुख ट्रेडोस अधानम गेब्रियससले कोभिड—१९ विरुद्धको लडाइमा केवल पैसा बगाएर मात्रै केही हुने छैन । उनले भविष्यका लागि पनि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘हामी एक संकटलाई हल गर्नका लागि पैसा लगाउँछौं । जब त्यो संकट हल हुन्छ त हामी बिर्सन्छौं । भविष्यमा आउने यस्ता समस्याका लागि हामी तयारी गर्न बन्द गरिदिन्छौं ।’ यस्तै, बेलायतमा देखिएको कोभिड—१९ को नयाँ भेरियन्टका केसहरु अन्य देशहरुमा पनि देखिन थालेका छन् । जापान र फ्रान्सपछि यो भेरियन्टका केसहरु स्पेन, क्यानडा र स्वीडेनमा देखिएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने TFN ट्रेण्डिङ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय उपचार नपाई बितेका बुबा-आमाको स्मरणमा आरोही शेर्पाले गरे स्वास्थ्य चौकी भवन हस्तान्तरण भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय उपचार नपाई बितेका बुबा-आमाको स्मरणमा आरोही शेर्पाले गरे स्वास्थ्य चौकी भवन हस्तान्तरण भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता