गृहपृष्ठ ∕ समाचार ∕ बुटवल कोरोना अस्पतालकाे आइसीयूमा उपचाररत कोरोना संक्रमित भागे बुटवल कोरोना अस्पतालकाे आइसीयूमा उपचाररत कोरोना संक्रमित भागे हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, १३:४३ मा प्रकाशित काठमाडौं– बुटवलस्थित बुटवल कोरोना विशेष अस्थायी अस्पतालबाट एकजना कोरोना संक्रमित भागेका छन् । अस्पतालको आइसीयूमा उपचाररत ५५ वर्षीय एक पुरुष शौचालय जान्छु भन्दै अस्पतलबाट भागेका हुन् । बुटवल उपमहानगरपालिका–१३ का ती पुरुषमा ६ पौषमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजनको मात्रा कम भएपछि उनलाई ८ पौषमा अस्पताल भर्ना गरी आइसीयूमा उपचार सुरु गरिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ‘उहाँलाई अक्सिजनको कमी भयो भनेर ८ गते अस्पताल ल्याइएको थियो आज डिस्चार्ज गर्ने तयारीमा थियौं,’ उनले भने, ‘आज बिहान साढे ५ बजेतिर शौचालय जान्छु भनेर भाग्नुभएछ ।’ आइसीयूकै कपडा र चप्पल लगाएर भागेका उनको यतिबेला प्रहरीले खोजी रहेको छ । अस्पतालबाट निस्किएपछि जानकीनगरको एउटा होटलमा कफी खाएकाे र त्यहाँबाट आफन्तलाई खबर गरिदिन भनेको सूचना प्राप्त भएको डा. गौतमले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने अत्यावश्यक स्वास्थ्य उपकरणको आयात स्वीकृती लिन पाँच महिना कुर्नुपर्ने भोगटे खानुका फाइदाहरू हेर्नुहोस् टर्कीमा शक्तिशाली भूकम्प : १७ को मृत्यु बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी यसकारण हुन्छ स्मरणशक्ति कमजोर, नखानुहोस यी खानेकुरा चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने अत्यावश्यक स्वास्थ्य उपकरणको आयात स्वीकृती लिन पाँच महिना कुर्नुपर्ने भोगटे खानुका फाइदाहरू हेर्नुहोस् टर्कीमा शक्तिशाली भूकम्प : १७ को मृत्यु