गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदभार ग्रहण, २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा पदभार ग्रहण, २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, १५:५५ मा प्रकाशित काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मत्री हृदयेश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका त्रिपाठीले आइतबार दिउँसो २ बजे मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा जिम्मेवारी हेरफेर गरेका थिए । सो क्रममा यसअघिका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको थियो । त्रिपाठीलाई सो क्रममा स्वास्थ्य मन्त्रालय ल्याइएको हो । यसअघि उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए । मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने पहिलो निर्णय गरेका छन् । मन्त्रालयले आगामी वर्ष विभिन्न स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पताल निर्माण गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ?