गृहपृष्ठ ∕ अन्य ∕ जाडो मौसममा अदुवाको काढा पिउँदाका फाइदा जाडो मौसममा अदुवाको काढा पिउँदाका फाइदा हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १३:४४ मा प्रकाशित जाडोमा चिसोका कारण बिरामी हुने जोखिम बढी हुन्छ। उक्त मौसममा अदुवाको काढा सेवन गर्नाले पनि स्वस्थ र फिट रहन सकिन्छ । अदुवाको काढाले चिसोमा लाग्ने रोगलाई हराउन मद्दत गर्छ। अदुवा औषधीय गुणहरुको धनी मानिन्छ। यस्तो छ अदुवाको काढा सेवन गर्दा हुने फाइदाहरु । संक्रमणबाट सुरक्षा अदुवाको काढा पिउनाले शरीरमा संक्रमणको जोखिम न्यून हुन्छ । संक्रमणबाट सुरक्षित रहन आफ्नो डाइटमा अदुवाको काढा समाबेश गर्नुहोस। एलर्जीका बिरामीलाई राहत यदि तपाई एलर्जीबाट चिन्तित हुनहुन्छ भने अदुवाको काढा पानीले राहत दिन्छ। यसले एलर्जीबाट छुटकारा समेत मिल्नसक्छ । फोक्सोको लागि फ़ाइदाजनक अदुवाको काढा पानी फोक्सोको लागि निकै फाइदाजनक मानिन्छ। चीसो मौसममा फोक्सोलाई स्वस्थ राख्न र तन्दरुस्त देखिन उक्त पानी सेवन गर्नु पर्दछ। गर्भवती महिलाको लागि उपयुक्त गर्भवती महिलाको लागि अदुवाको काढा निकै फाइदाजनक हुने गर्छ। गर्भावस्थाको समयमा अदुवाको काढा सेवन गर्नु जरुरी छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… थालमा विषः बजारमा रसायन मिसिएका तरकारी र फलफूल विश्व सुर्तीजन्य पदार्थरहित दिवस : सामाजिक जीवनमा यसको महत्व पर्यटकको स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’ धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त