गृहपृष्ठ ∕ अन्य ∕ वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १६:४५ मा प्रकाशित चीनले कोरोना भाइरसको केन्द्र रहेको वुहानमा कोभिड-१९लाई लिएर रिपाेर्टिङ गर्ने पत्रकार झांग झानलाई ४ वर्षको जेल सजाय सुनाएको छ। बीबीसीका अनुसार कोरोना भाइरसबारे रिपाेर्टिङ गर्दा झगडा गरेको र समस्यालाई झनै उकासेको आरोपमा चिनियाँ अदालतले उनलाई दोषी मान्दै सोमबार ४ वर्षको जेल सजाय सुनाएको हो। उनको विकिलका अनुसार लाइभ स्ट्रिम रिपोर्टिङ्ग गरेकोले ४ वर्ष जेल सजाय मिलेको हो।शंघाईको अदालतले आफ्नो आदेशमा भन्यो कि झांग झानलाई सो सजाय महामारीको शुरुवाती चरणमा उनीद्वारा विवादमा ल्याउन र उकासेको कारण सुनाइएको हो। झांगको वकील रेन क्वानियुले भने,’सजायको सुनुवाई हुँदा झांग निकै निराश देखिइन।’ फ्रेवअरी महिनामा महामारीको सुरुवातको समय ३७ वर्षीया झांगको लाइभ रिपोर्ट्स र कोरोनालाई लिएर लेखिएको लेख सामाजिक संजालमा भाइरल भएको थियो। यसकारण उनी अधिकारीहरुको निशानामा परेकी थिइन। चिनियाँ अधिकारीहरुले चिनियाँ सरकारको आलोचना गरेको आरोपमा हालसम्म आठ जनालाई सजाय दिइसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई