गृहपृष्ठ ∕ अन्य ∕ वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय वुहानमा कोरोना सम्बन्धि रिपाेर्टिङ गर्ने एक पत्रकारलाई ४ वर्षको जेल सजाय हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १६:४५ मा प्रकाशित चीनले कोरोना भाइरसको केन्द्र रहेको वुहानमा कोभिड-१९लाई लिएर रिपाेर्टिङ गर्ने पत्रकार झांग झानलाई ४ वर्षको जेल सजाय सुनाएको छ। बीबीसीका अनुसार कोरोना भाइरसबारे रिपाेर्टिङ गर्दा झगडा गरेको र समस्यालाई झनै उकासेको आरोपमा चिनियाँ अदालतले उनलाई दोषी मान्दै सोमबार ४ वर्षको जेल सजाय सुनाएको हो। उनको विकिलका अनुसार लाइभ स्ट्रिम रिपोर्टिङ्ग गरेकोले ४ वर्ष जेल सजाय मिलेको हो।शंघाईको अदालतले आफ्नो आदेशमा भन्यो कि झांग झानलाई सो सजाय महामारीको शुरुवाती चरणमा उनीद्वारा विवादमा ल्याउन र उकासेको कारण सुनाइएको हो। झांगको वकील रेन क्वानियुले भने,’सजायको सुनुवाई हुँदा झांग निकै निराश देखिइन।’ फ्रेवअरी महिनामा महामारीको सुरुवातको समय ३७ वर्षीया झांगको लाइभ रिपोर्ट्स र कोरोनालाई लिएर लेखिएको लेख सामाजिक संजालमा भाइरल भएको थियो। यसकारण उनी अधिकारीहरुको निशानामा परेकी थिइन। चिनियाँ अधिकारीहरुले चिनियाँ सरकारको आलोचना गरेको आरोपमा हालसम्म आठ जनालाई सजाय दिइसकेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?