गृहपृष्ठ ∕ अन्य ∕ ब्युटी ट्रेन्ड्स : अनुहारलाई चमकदार बनाउन अपनाउनुहोस यी ४ कोरियन घरेलु उपाय ब्युटी ट्रेन्ड्स : अनुहारलाई चमकदार बनाउन अपनाउनुहोस यी ४ कोरियन घरेलु उपाय हेल्थ आवाज मंगलबार, २०७७ पुस १४ गते, १६:०६ मा प्रकाशित कोरियन ब्यूटी धेरै प्रभावशाली स्किन केयर इ्री्ग्रिडिएन्ट्सको लागि प्रख्यात छ। घरेलु उपायको लागि पनि यो निकै उपयोगी मानिन्छ। चमकदार अनुहार पाउन चाहानुहुन्छ भने तपाई यी घरेलु कोरियन टिप्स अपनाउन सक्नुहुनेछ। १. चामलको माड एशियाली देशहरूमा चामल खाने मात्र गरिदैन। चीन र कोरिया जस्तो देशहरुमा चामलको माड स्किन केयरको लागि एकदम महत्वपूर्ण मानिन्छ। जसलाई हामी घरमै तयार गर्न सक्छौ। चामलको माडलाई चिसो बनाएर एक स्प्रे बोतलमा २\३ दिनको लागि राख्नुहोस्। अब यसलाई फेस मिस्ट जसरी बिहान र बेलुका लगाउनुहोस। २. लेमन एण्ड स्ट्रोबेरी फेस मास्क ५\६ स्ट्रोबेरीको गुंदीलाई लिएर यसमा लेमन एसेनशियल फेस ओंइलको २\३ थोपा मिक्स गर्नुहोस। अब यसमा दुई चम्चा दहि मिलाउनुहोस। त्यसलाई अनुहार र घाँटीमा लगाएर ३० मिनेटसम्म छोड्नुहोस। त्यसपछि मनतातो पानीले अनुहार धुनुहोस। यति गरेमा स्किन निकै फ्रेस देखिन्छ। ३. ग्रीन टी फेशियल एक-चौथाई कप पानीलाई तातो बनाई ग्रीन टी बनाउनुहोस्। अब यसलाई चिसो बनाउनको लागि छाड्नुहोस्। जतिपटक अनुहार धुनुहुन्छ अन्तिम चरणमा ग्रीन टी बाटै सफा गर्नुहोस। यो स्किनभित्र पुगेर सफा बनाउँछ र स्किनमा देखिने दाग-धब्बालाई हटाउँछ । ४. राइस फ्लोर र एलोभेरा मास्क ३ ठुलो चम्चा पिसेको चामलको पिठोमा २ चम्चा जति घ्युकुमारी मिक्स गर्नुहोस। त्यसपछि अनुहारमा राम्ररी लगाउनुहोस। कम्तिमा पनि १ घण्टाको लागि त्यतिकै राख्नुहोस। यसले तपाईको स्किन निकै नरम र चमकदार बनाउँछ। -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने