गृहपृष्ठ ∕ अन्य ∕ बेलायतमा पाइएको नयाँ स्वरूप विरुद्ध भ्याक्सिनको परीक्षण हुँदै बेलायतमा पाइएको नयाँ स्वरूप विरुद्ध भ्याक्सिनको परीक्षण हुँदै हेल्थ आवाज मंगलबार, २०७७ पुस १४ गते, १६:५५ मा प्रकाशित बेलायतमा पाइएको कोरोना भाइरसको नयाँ स्वरूप विरुद्ध भ्याक्सिन परीक्षण सुरु भएको छ। सीएनएनले आफ्नो एक रिपोर्टमा नोभाभ्याक्स बायोटेक कम्पनीले कोरोनाको नयाँ स्वरूप विरुद्ध भ्याक्सिन परीक्षण सुरु गरेको जनाएको हो। रिपोर्ट अनुसार यसमा नर्मल भ्याक्सिनको चरण ३ को ट्रायल पनि चलिरहेको छ। कम्पनीले एक बयानमा भन्यो, ‘हामी ब्रिटेनमा पाइएको कोरोनाको नयाँ भेरियेन्टको अनुसन्धान पुरा गरेका छौँ। भ्याक्सिनको परीक्षण पनि सुरु भैसकेको छ। नतिजा आउँन भने केहि साता लाग्ने छ ।’ भ्याक्सिन ट्रायलमार्फत नयाँ स्वरुपमा कति असर हुन्छ वा यस स्ट्रेनलाई खतम गर्न सकिन्छ वा सकिदैन भन्ने पत्ता लगाउने प्रयास भैरहेको छ। यसअघि फाइजर र मोडर्नाको खोप परीक्षण पनि यस नयाँ स्वरूपमा सुरु गरिएको छ। नयाँ स्वरूप पहिलाको भाइरसको तुलनामा ज्यादा तीव्र फैलने बताइएको छ। भने, वृद्धको लागि ज्यादा खतरानक मानिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत चिकित्सा शिक्षा नियमावली संशोधन गरी आरक्षण छुट्याउन निर्देशन अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?