गृहपृष्ठ ∕ अन्य ∕ मधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन मधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १३:४३ मा प्रकाशित ग्लूकोजको स्तर कम राख्ने ‘एलजीएलटी २ आई’ औषधी लिने मधुमेहका बिरामीको लागि कोरोना संक्रमण घातक साबित हुन् सक्ने एक नयाँ अध्ययनमा बताइएको छ। अमेरिकास्थित ब्रिघम एण्ड वूमेन हस्पिटलका अनुसन्धानकर्ताहरुले मधुमेहका बिरामीलाई उक्त चेतावनी दिएका हुन्। अनुसन्धानकर्ताहरुको अनुसार जब बिरामीमा कोशिकाहरुको काम गर्नको लागि पर्याप्त ग्लूकोज प्राप्त गर्न रोक्छ तब डायबिटीज कीटोएसिडोसिस (डीकेए) को अवस्था पैदा हुनसक्छ। पत्रिका ‘द अमेरिकन अफ क्लीनिकल एन्ड़ोक्रिनोलोजिस्ट्स क्लिनिकल केस रिपोर्ट्स’मा प्रकाशित एक अध्ययनमा भनिएको छ – ‘यदि कुनै कोभिड-१९ का संक्रमितले ‘एसजीएलटी २ आइ’को औषधी लिइरहेका छन् भने उनीहरुमा डीकेएको एक प्रकारको ईयूडीकेए पैदा हुने अत्याधिक खतरा हुन्छ।’ इयूडीकेएको अबस्था तब सृजना हुन्छ जब शरीरको कोशिकाहरुमा ग्लूकोज ग्रहण गर्न पाउँदैन। वैज्ञानिकहरुले बोस्टनमा इयूडीकेएका ५ असाधारण केस देखिएको उल्लेख गरेका छन् । अहिलेसम्म ‘एसजीएलटी २ आइ’औषधी लिने संक्रमितहरुमा मात्रै इयूडीकेएका देखिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव