गृहपृष्ठ ∕ अन्य ∕ फाइजरको खोप लगाएको ८ दिनपछि अमेरिकामा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि फाइजरको खोप लगाएको ८ दिनपछि अमेरिकामा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १४:२१ मा प्रकाशित अमेरिकाको क्याल्फोर्नियामा एक कम्पाउण्डर (पुरुष नर्स)मा फाइजरको भ्याक्सिनको पहिलो डोज लिएको ८ दिन पछि कोरोना पुष्टि भएको छ। ४५ वर्षीय मैथ्यू डब्ल्यूले १८ डीसेम्बरमा खोप लगाएको बारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका थिए। अन्तर्राष्ट्रिय समाचार एजेन्सीअनुसार मेथ्युको क्रिसमसपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ नतिजा आएको हो। उनले एक अन्तर्वार्तामा भने, ‘खोप लगाउँदा एक दिन हातमा मात्र दुख्यो र कुनै साइडइफेक्ट भएन।’ भ्याक्सिन लिएको ८ दिन पछि कोभिड -१९ युनिटमा काम गर्ने क्रममा अस्वस्थ महसूस भएको उनले बताए। त्यहाँको एक फ्यामेली हेल्थ सेन्टर्सका एक संक्रामक रोग विशेषज्ञ क्रिश्चियन रेमरसले भने, ‘पहिलो डोजपछि यदि कोहि भाइरसको सम्पर्कमा आउँदा पोजेटिभ रिपोर्ट आउनु कुनै अप्रत्याशित मानिदैन। भ्याक्सिनबाट सुरक्षा पाउनको लागि १० देखि १४ दिन त लाग्छ नै ।’ फाइजरको भ्याक्सिनलाई अमेरिकामा इमरजेन्सी यूज अथोराइजेशनबाट मान्यता मिलेको थियो। फाइजरको तेश्रो चरणको तथ्याङ्कबाट भ्याक्सिन ९५ प्रतिशत प्रभावशाली पाइएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए