२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति

भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति


भारतमा निर्माण भएको दुई कोरोना विरुद्ध खोपले स्वीकृती पाएको छ। भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले सीरम इन्सिट्युटको ‘कोभिशील्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’लाई आपतकालिन स्वीकृती दिएको हो।

अब उक्त भ्याक्सिन भारतमा सर्वसाधारणले उपयोग गर्न पाउने छन्।

सेन्टरल ड्रग्स स्ट्याण्डर अर्गनाइजेशनको सब्जेक्ट एक्सपर्ट कमेटीले भारत बायोएनटेक इन्टरनेशनल लिमिटेड र सीरम इन्सिट्युट अफ इन्डियाको कोरोना भ्याक्सिनको अनुमतिको लागि डीसीजीआईसँग सिफारिस मागेको थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ