गृहपृष्ठ ∕ अन्य ∕ भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति हेल्थ आवाज आईतबार, २०७७ पुस १९ गते, ११:४४ मा प्रकाशित भारतमा निर्माण भएको दुई कोरोना विरुद्ध खोपले स्वीकृती पाएको छ। भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले सीरम इन्सिट्युटको ‘कोभिशील्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’लाई आपतकालिन स्वीकृती दिएको हो। अब उक्त भ्याक्सिन भारतमा सर्वसाधारणले उपयोग गर्न पाउने छन्। सेन्टरल ड्रग्स स्ट्याण्डर अर्गनाइजेशनको सब्जेक्ट एक्सपर्ट कमेटीले भारत बायोएनटेक इन्टरनेशनल लिमिटेड र सीरम इन्सिट्युट अफ इन्डियाको कोरोना भ्याक्सिनको अनुमतिको लागि डीसीजीआईसँग सिफारिस मागेको थियो। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित नेपाल प्रहरी अस्पतालले करारमा माग्यो २० जना नर्स (सूचनासहित) केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम… ३२ जना स्वास्थ्यकर्मीलाई काठमाडौं महानगरमा जागिरको अवसर (सूचनासहित) सम्यक डाइग्नोष्टिक र एनएफपीजेबीच सहकार्य सम्बन्धी सम्झौता धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग